रौतहट। रौतहटको इशनाथमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा इशनाथ नगरपालिका २ औरयाका ५५ वर्षीय भागरित साह बनियाँ रहेका छन् ।उनको शुक्रवार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै घरमा विद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० चैत्र २०८०, १६ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बोलेरोमा करेन्ट लागेर आगलागी हुँदा ४ जनाको मृत्यु
करेन्ट लागेर २ जनाको मृत्यु
करेन्ट लागेर २ जनाको मृत्यु
करेन्ट लगाएर माछा मार्नेलाई एक लाख जरिवाना
करेन्ट लागेर १ जनाको मृत्यु
करेन्ट लागेर एक जनाको मृत्यु