काठमाडौं। सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालबीच भेटवार्ता भएको छ । बिहीबार बिहान संसद् सचिवालयमा सभामुख घिमिरे र अध्यक्ष दाहालबीच भेटवार्ता भएको हो । दाहाल राष्ट्रिय सभा अध्यक्ष भएपछि सभामुखसँग यो पहिलो औपचारिक भेट हो ।
उनी फागुन २९ गते सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ चैत्र २०८०, १३ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुख देवराज घिमिरे उज्वेकिस्तान प्रस्थान
संसद् अवरुद्धबारे सभामुखद्वारा प्रमुख सचेतकहरूसँग छलफल
सभामुखको सचिवालयले भन्यो– प्रधानमन्त्रीले जवाफ दिने सूचना छैन
संसदमा विचाराधीन विधेयकहरू शीघ्र टुंग्याउँछौँः सभामुख घिमिरे
नेपाल- चीनबिच पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्न आवश्यक छ : सभामुख घिमिरे
सशक्त प्रेस लोकतन्त्रको आधारभूत सिद्धान्त : सभामुख घिमिरे