काठमाडौ । नेपाल राष्ट्र बैंकले आजदेखि पाँच रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ।
साविककै आकार तथा रंगमा रुपैयाँ पाँच दरको नयाँ नोट चलनचल्तीमा ल्याउन लागिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले आज सूचना जारी गरि रुपैयाँ पाँच दरको नयाँ नोट चलनचल्तीमा ल्याउन लागिएको जानकारी दिएको हो।
चलनचल्तीमा ल्याउन लागिएका नयाँ नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, तत्कालीन गर्भनर महाप्रसाद अधिकारीको दस्तखत र नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिस नम्बर नेपालीमा वि.सं.२०८१ लेखिएको हुने छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ बैशाख २०८२, ०८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महाप्रसाद अधिकारीको हस्ताक्षरमा ५ को नयाँ नोट बजारमा
ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ
असोज १३ देखि दशैका लागि सुकिला नोट साट्न पाइने
दशैंका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न पाइने
दसैँमा सुकिला नोट मात्रै, नयाँ नोट बन्द