काठमाडौं । सभामुख देवराज घिमिरेले सशक्त प्रेस लोकतन्त्रको आधारभूत सिद्धान्त रहेको बताएका छन् ।‘लोकतन्त्रको आधारभूत सिद्धान्त सशक्त प्रेस, पारदर्शिता र उत्तरदायी शासन प्रणाली हो’ सभामुख घिमिरेले भने ।
इकोनोमिक मिडिया एशोसिएसन नेपाल (इमान) को दोस्रो वार्षिक उत्सवलाई सम्बोधन गर्दै सभामुख घिमिरेले सशक्त प्रेसले आर्थिक विकास र नीति निर्माणमा समेत सहयोग पुर्याउने बताए । यसअनुकुलको नीति नेपालले अवलम्बन गर्दै आएको बताए ।
‘संविधानले नागरिकलाई विचार तथा अभिव्यक्तिको स्वतन्त्रता दिएको छ भने सूचना प्राप्त गर्ने हकको प्रत्याभूति गरेको छ’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ फागुन २०८१, ११ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुख देवराज घिमिरे उज्वेकिस्तान प्रस्थान
संसद् अवरुद्धबारे सभामुखद्वारा प्रमुख सचेतकहरूसँग छलफल
सभामुखको सचिवालयले भन्यो– प्रधानमन्त्रीले जवाफ दिने सूचना छैन
संसदमा विचाराधीन विधेयकहरू शीघ्र टुंग्याउँछौँः सभामुख घिमिरे
नेपाल- चीनबिच पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्न आवश्यक छ : सभामुख घिमिरे
सोविता र सुमनाले संसदमा बोल्न नपाएको भनेकोप्रति सभामुखको चासो