काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ। बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरू हुनेछ। बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सम्बोधन गर्ने कार्यक्रम छ।
बैठकमा माओवादी रुपान्तरण विशेष अभियानमा राम्रो काम गर्नेहरूको नामको टुंगो लगाइने र तोकिएको जिम्मेवारी पूरा नगर्नेहरूलाई कारबाहीका लागि सिफारिस गर्ने माओवादी केन्द्रले जनाएको छ।माओवादी केन्द्रले अभियानमा खटिएका नेता तथा कार्यकर्ताहरूलाई कामको आधारमा तीन समूहमा विभाजन गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ फागुन २०८०, ११ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी पदाधिकारी बैठक माघ २ गते सर्यो
शान्ति प्रक्रिया राजनीतिक कारणले अड्कियो, सडकमा जाने तयारी गरौँ : प्रचण्ड
सरकारले संसद छलेर अध्यादेशमार्फत शासन गर्न खोजेको माओवादीको निष्कर्ष (प्रस्तावसहित)
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने
माओवादीले ६ महिनाभित्र पार्टी सदस्यता ५ प्रतिशत बढाउने
माओवादीमा भिन्न मत वा आलोचनाको स्वतन्त्रतालाई कुण्ठित गरिने छैन : प्रचण्ड