काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नयाँ पुस्तालाई जिम्मेवारी दियो भने पार्टी अझ सशक्त हुने बताएका छन् ।
काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हिजोदेखी सुरु भएको माओवादी केन्द्रको विधान सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘नयाँ पुस्ताले पार्टी हाक्न सक्छ । नयाँ पुस्तालाई जिम्मेवारी दिँदा पार्टी अझ सशक्त बन्छ ।’
यसैबीच उनले विधानमा नयाँ पुस्ताका आवाजलाई सम्बोधन गरिने पनि बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ फागुन २०८०, १४ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पदाधिकारीसम्मको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग बनाउन जनार्दन शर्माको प्रस्ताव
विद्यार्थी संगठनले गरेको पुस्तान्तरण ऐतिहासिक र क्रान्तिकारी कदम: जनार्दन शर्मा
सङ्घीयता कार्यान्वयन गर्न दलहरू उदासीन भए : जनार्दन शर्मा
नेतृत्वको वरिपरिबाट मैले पार्टी फुटाउँदैछ भनेर बदनाम गरिँदैछ : जनार्दन शर्मा