काठमाडौँ । नेपालविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्यानडाले सातौँ विकेट गुमाएको छ । क्यानडाको सातौँ विकेट कुशल मल्लले लिएका हुन्।
कीर्तिपुरमा जारी प्रतियोगितामा कुशल मल्लले क्यानडाका कप्तान साद बिन जाफरलाई एक रनको व्यक्तिगत स्कोरमा पवन सर्राफद्वारा क्याच गराएका हुन् । ४०.४ ओभरमा साद बिन जाफर आउट हुँदा क्यानडाले दुई सय १६ रन बनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ माघ २०८०, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिनियर टिममा सूर्यले लिए पहिलो विकेट
कप्तान रोहितले लिए क्यानडाको तेस्रो विकेट
क्यानडाविरुद्ध नेपालको १५० रन पूरा
क्यानडाविरुद्ध नेपालको २५ ओभरमा चार विकेट गुमाएर १२४ रन