काठमाडौँ । नेपालविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्यानडाले तेस्रो विकेट गुमाएको छ । क्यानडाको तेस्रो विकेट कप्तान रोहित पौडेलले लिएका हुन् ।
उनले क्यानडाका तेस्रो नम्बरका ब्याट्सम्यान परगत सिंहलाई ३८ रनको व्यक्तिगत स्कोरमा सोमपाल कामीद्वारा क्याच गराएका हुन् । परगतले पेभेलियन फर्किनुअघि ३८ बलमा ६ चौका हिर्काएका थिए ।३१.२ ओभरमा परगत आउट हुँदा क्यानडाले एक सय ७९ रन बनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ माघ २०८०, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुशल मल्लले लिए क्यानडाको सातौँ विकेट
सिनियर टिममा सूर्यले लिए पहिलो विकेट
क्यानडाविरुद्ध नेपालको १५० रन पूरा
क्यानडाविरुद्ध नेपालको २५ ओभरमा चार विकेट गुमाएर १२४ रन