काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक काठमाडौंको कोटेश्वरस्थित पेरिसडाँडामा जारी छ ।विधान मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल गर्न माओवादीको बैठक बसिरहेको हो ।
यो मस्यौदालाई पारित गरेर पार्टीको कमिटीमा एक महिना छलफल गर्ने तयारी माओवादीको छ ।बैठक अघि पदाधिकारीको बैठक बसेको थियो ।माओवादीमा कार्यविभाजनको विषयमा पनि छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ पुस २०८०, १३ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गिरिजाले म प्रति देखाउनुभएको भरोसा र दिनुभएको सुझावलाई कहिल्यै बिर्सने छैन: प्रचण्ड
गणतन्त्रको माया त माओवादीलाई छ : हिमाल शर्मा
सबै दल जनताको जीवन बदल्ने अभियानमा केन्द्रित हुनुपर्छ: प्रचण्ड
जनता नक्कली मधेसवादी दलको भूलभुलैयामा परे : प्रचण्ड
माओवादी ‘जनयुद्ध’ कै कारणले अहिलेको परिवर्तन र उपलब्धि भएको हो : नारायणकाजी श्रेष्ठ
सरकारले संसद्लाई अपहेलना गर्यो, जनताको आवाज सुन्न चाहेन : हितराज पाण्डे