काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपट बहादुर साउँद र नेकपा एमाले सुदूरपश्चिम प्रदेशका नव निर्वाचित अध्यक्ष कृष्ण प्रसाद जैसीबीच भेटवार्ता भएको छ ।
आज (सोमबार) बिहान भएको भेटवार्तामा मन्त्री साउँदले जैसीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् । भेटका क्रममा मन्त्री साउँदले प्रदेश र अछाम जिल्लाको समग्र विकासका लागि एक भएर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ पुस २०८०, १३ : ३२
लेखकबाट थप