एजेन्सी । म्यानचेस्टर युनाइटेड युरोपेली च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।
मंगलबार बायर्न म्युनिसँग पराजित भएसँगै पराजित म्यानचेस्टर युनाइटेड लिगबाट बाहिरिएको हो ।
म्यानचेस्टर युनाइटेड आफ्नै मैदानमा युनाइटेड १–० ले पराजित भएको थियो । किङ्ग्सी कोमनले ७०औं मिनेटमा गरेको गोल नै बार्यनका लागि निर्णायक बन्यो ।
समूहको अर्को खेलमा एफसी कोपनहेगनले गालातासारेलाई १–० ले हरायो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २७ मंसिर २०८०, ०९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्यानचेस्टर सिटीमाथि लिभरपुलको सहज जित
म्यानचेस्टर सिटीको उपाधि यात्रामा धक्का
घरेलु मैदानमै म्यानचेस्टर युनाइटेडको लगातार तेस्रो हार
टोटनह्यामसँग म्यानचेस्टर सिटीको लज्जास्पद हार
लेस्टरमाथि म्यानचेस्टर युनाइटेडको शानदार जित
ब्राइटनसँग म्यानचेस्टर सिटी स्तब्ध