सर्लाही । बसबरिया गाउँपालिका-५ बस्ने ७० वर्षीया विल्टी देवी यादवको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ ।
आफ्नै खेतमा घाँस काट्न गएको अवस्थामा एनसेलको टावरबाट निजको नाति सरोज यादवले संचालन गरेको कालेबाबा इङ्लिस बोर्डिङ स्कुलमा बत्ती बाल्न लगेको तारबाट करेन्ट लाग्दा उनको मृत्यु भएको बताइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० मंसिर २०८०, १३ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बोलेरोमा करेन्ट लागेर आगलागी हुँदा ४ जनाको मृत्यु
करेन्ट लागेर २ जनाको मृत्यु
करेन्ट लागेर २ जनाको मृत्यु
करेन्ट लगाएर माछा मार्नेलाई एक लाख जरिवाना
करेन्ट लागेर १ जनाको मृत्यु
करेन्ट लागेर एक जनाको मृत्यु