सप्तकोशीको बाढीले सप्तरीको ४ सय ५० घर डुवानमा

सफल खबर संवाददाता

मंगलबार, १२ भदौ २०७५, १८ : १४
सप्तकोशीको बाढीले सप्तरीको ४ सय ५० घर डुवानमा

सप्तरी । सप्तकोशी नदीको पानी बस्तिमा पसेपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाको गरि ४ सय ५० घर डुवानमा परेको छ । पहाडी क्षेत्रमा भारी वर्षासँगै सोमबार राती कोशी नदीमा पानीको बहाव उच्च भएपछि सो पानीले नदी किनारका बस्तिहरु डुवानमा परेको हो । 
 

प्रतिक्रिया दिनुहोस