बिमस्टेक सम्मेलनमा सहभागी हुन आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोतीके सुरक्षाका लागि अग्रिम रुपमा सुरक्षाकर्मी काठमाडौंमा आइपुगेको छ ।
भारतीय प्रधानमन्त्री मोदी आउनुअघि नै सो सुरक्षा टोलीले काठमाडौंको सुरक्षा अवस्थाबारे भारतीय सरकारलाई जानकारी गराउनेछ ।
मोदीसहित विमस्टेक राष्ट्र प्रमुखको सुरक्षा नेपालले गर्ने भए पनि मोदीको क्लोज प्रोटेक्सन सुरक्षाका १३ सदस्यीय टोली काठमाडौं आएको हो ।,आजकोनागरिकमा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ११ भदौ २०७५, ०७ : ४५
लेखकबाट थप