काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले संसदलाई सम्बोधन गर्नेबारे जानकारी गराएका छन् । मंगलबार दिउँसो ४ बजे सम्बोधन गर्ने संयुक्त बैठकका लागि दिउँसो ३: ४५ बजेसम्म उपस्थित हुनका लागि आग्रह गरेका हुन् ।
साथै औपचारिक पोसाकमा उपस्थित हुन पनि उनले सांसदहरूलाई आग्रह गरेका छन् ।
प्रतिनिधि सभाको बैठक कार्तिक १६ गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ कार्तिक २०८०, १४ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेट अधिवेशनमा शिक्षकको माग टुङ्ग्याउन सम्भव छैन : सभामुख
सभामुख देवराज घिमिरे उज्वेकिस्तान प्रस्थान
संसद् अवरुद्धबारे सभामुखद्वारा प्रमुख सचेतकहरूसँग छलफल
सभामुखको सचिवालयले भन्यो– प्रधानमन्त्रीले जवाफ दिने सूचना छैन
संसदमा विचाराधीन विधेयकहरू शीघ्र टुंग्याउँछौँः सभामुख घिमिरे
नेपाल- चीनबिच पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्न आवश्यक छ : सभामुख घिमिरे