बराह ज्वलेरी ईन्डष्ट्रिजले चितवनमा रक्तदान कार्यक्रम गर्ने

सफल खबर संवाददाता

शनिबार, ०९ भदौ २०७५, १४ : २२
बराह ज्वलेरी ईन्डष्ट्रिजले चितवनमा रक्तदान कार्यक्रम गर्ने

चितवन । बराह ज्वेलरी ईन्डष्ट्रिज प्रा.लि.ले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।
२४ औँ स्थापना दिवस एंवम १३ औँ शाखाको रुपमा नारायणगढ हंकङ बजारमा रहेको नारायणी ज्वेलरी इन्डष्ट्रिज प्रा.लि.ले दोश्रो बर्ष पुरा गरेको अवसरमा चितवनका  ३ स्थानमा दुई दिन सम्म रक्तदान कार्यक्रम आयोजना गर्ने भएको हो ।

भदौ ११ गते भरतपुर १४ शिवनगर, १२ गते नारायणगढको शहिदचोक र रत्ननगरपालिकामा बिहान ७ बजेदेखि सञ्चालन हुने बराह ज्वेलरी ईन्डष्ट्रिज प्रा.लि.ले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस