काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको बिहीबार जारी हङ्कङविरुद्धको खेलमा नेपालले पाँचौँ विकेट लिएको छ । हङ्कङको पाँचौँ विकेट कुशल मल्लले लिएका हुन् । उनले हङ्कङका अजिज खानलाई सात रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका हुन् ।
उनले अजिजलाई करण केसीद्वारा क्याच गराए । उनी आउट हुँदा हङ्कङले ८.२ ओभरमा पाँच विकेट गुमाएर ३३ रन बनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ कार्तिक २०८०, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डेजर्ट भाइपर्सको पहिलो खेलमा प्लेइङ-११ मा परेनन् कुशल मल्ल
कुशल मल्लले डेजर्ट भाइपर्सबाट आईएल टी-२० खेल्ने
नेपाललाई दोस्रो सफलता, कुशल मल्लले लिए विकेट