सुन्दरी श्रीमती बिहे गरेपछि भारत कर्नाटकका मुख्यमन्त्रीको चर्चा विश्वभर

सफल खबर संवाददाता

सोमबार, ०४ भदौ २०७५, १० : ५१
सुन्दरी श्रीमती बिहे गरेपछि भारत कर्नाटकका मुख्यमन्त्रीको चर्चा विश्वभर

भारत । कर्नाटकका मुख्यमन्त्री एचडी कुमारस्वामी पत्नीका कारण विश्वभर निकै चर्चामा आएका छन् । कुमारस्वामीपत्नी राधिका कुमारस्वानी यति हट र सेक्सी छिन् की उनको त्यो राज्यमा जहाँत्यहाँ चर्चा छ । राधिका कन्नड फिल्म उद्योगकी निर्मात्री र अभिनेत्री पनि हुन् ।

राधिका सन् २००२ मा ‘निला मेघा शमा’ भन्ने फिल्मबाट यो क्षेत्रमा प्रवेश गरिन्, जतिबेला उनी १४ वर्षकी थिइन् । राधिकाले कुमारस्वामी अघि रतन कुमारसँग विवाह गरेकी थिइन् ।रतनकुमारको २०१० मा हृदयघातका कारण निधन भयो । उनले २००६ मा एचडी कुमारस्वामीसँग बिहे गरिन् ।

यी दुवैको एक छोरी छिन् । राधिका एचडी भन्दा २७ वर्ष कान्छी छिन् । ५८ वर्षका एचडी कुमारस्वामीपत्नी राधिका भर्खर ३१ वर्षकी भइन् । राधिकाले ३० वटा भन्दा बढि फिल्ममा अभिनय गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस