१८ औँ एसियाड आजबाट सुरु हुँदै, यी ५ खेलबाट नेपाललाई पदकको आशा

सफल खबर संवाददाता

शनिबार, ०२ भदौ २०७५, ०८ : ५५
१८ औँ एसियाड आजबाट सुरु हुँदै, यी ५ खेलबाट नेपाललाई पदकको आशा

काठमाडौं  । एसियन खेलकुद प्रतियोगिता (एसियाड)को १८औँ संस्करण इन्डोनेसियाको जकार्तामा आजबाट सुरु हुँदै छ ।  नेपालका १४५ खेलाडीले २९ खेलमा प्रतिस्पर्धा गर्ने छन् ।

नेपालले तेक्वान्दो, कराते, जुडो, बक्सिङ र प्याराग्लाइडिङबाट नेपालले पदक जित्ने आशा गरेको  छ ।

प्रतिक्रिया दिनुहोस