काठमाडौ । त्रिभुवन विश्व विद्यालयले स्नातक तह प्रथम वर्षको नयाँ भर्ना खुला गरेको छ ।
मानविकी तथा सामाजिक शास्त्र संकाय, व्यवस्थापन संकाय र शिक्षा संकाय तथा विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तरगतका क्याम्पसहरुमा शैक्षिक सत्र २०८०–८१ का लागि भर्ना खुला गरिएको शिक्षादक्षको कार्यालयले जनाएको छ ।
जसअनुसार आवेदन फाराम भर्ने र बुझाउने मिति साउन २८ देखि भदौ मसान्तसम्म तोकिएको छ । यस्तै प्रवेश परीक्षा डिनको कार्यालयले तोकेअनुसार हुने छ भने कक्षा सञ्चालन मंसिर ५ देखि हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ साउन २०८०, ०७ : २५
लेखकबाट थप