काठमाडौं । संवैधानिक परिषद्को बैठक मंगलबार बस्ने भएको छ ।
आइतबार प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका हुन्।
मंगलबार अपराह्न ४ बजे बस्ने गरी डाकिएको यो बैठकबाट नयाँ प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्ने एजेन्डा रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ साउन २०८०, १९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन
संवैधानिक परिषद्सम्बन्धी विधेयक समितिबाट पारित
संवैधानिक परिषद्को बैठक स्थगित