काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ । संसद भवन बानेश्वरमा बैठक सुरु भएको हो । बैठकमा तस्करीको सुन प्रकरणबारे धारणा बनाउने तयारी छ ।
एमालेले प्रतिनिधिसभा बैठकमा राजश्व अनुसन्धान विभागले समातेको झण्डै एक क्विन्टल सुनबारे गृहमन्त्रीको जवाफ माग्ने बताउँदै आएको छ । प्रतिनिधिसभाको बैठक १ बजेलाई बोलाइए पनि अहिलेसम्म सुरु भएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० साउन २०८०, १३ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालको संसदीय दलको बैठक सिंहदरबारमा
रास्वपा संसदीय दलको बैठक सुरु
सिंहदरबारमा माओवादी संसदीय दलको बैठक शुरू
माओवादी कर्णाली प्रदेश संसदीय दलको बैठक बस्दै, बैठकअघि आन्तरिक छलफल