काठमाडौं। नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक शुरू भएको छ । शुक्रबार बिहान माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा दलको बैठक शुरू भएको हो ।
बैठकमा जेठ १५ गते संसद्मा पेश भएको आगामी वर्षको बजेट सम्बन्धमा छलफल हुने छ ।अर्थमन्त्री वर्षमान पुनले गत मंगलबार आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ जेठ २०८१, १२ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा संसदीय दलको बैठक सुरु
माओवादी कर्णाली प्रदेश संसदीय दलको बैठक बस्दै, बैठकअघि आन्तरिक छलफल