काठमाडौं । बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १७ जनालाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।
काठमाडौं जिल्ला अदालतले पक्राउ परेका १७ जनालाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले म्याद थपका लागि शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमार्फत् अदालत उपस्थित गराएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ साउन २०८०, १५ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ललिता निवासको जग्गा खाली गर्न माइकिङ शुरू
ललिता निवास क्षेत्रको जग्गा सात दिनभित्रमा खाली गर्न महानगरको उर्दी
सात दिनभित्र ललिता निवास क्षेत्र खाली गर्न काठमाडौँ महानगरको आग्रह
यस्तो छ ललिता निवास प्रकरणमा कैद जरिवाना र जफतको सूची
ललिता निवासको फैसला आज सुनाउने तयारी
ललिता निवासको फैसला आजै आउन सक्ने