काठमाडौ । कैलालीमा एक महिला मृत अवस्थामा फेला परेकी छन्।
सोमबार बिहान गोदावरी नगरपालिका–२ आदर्श गल्लीमा २५/३० वर्षजस्ती देखिने युवती मृत भेटिएकी हुन्।
उनको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। युवतीले खैरो जिन्स पाइन्ट, कालो कलरको टिसर्ट लगाएकी छन्।
मृत्युको कारण पनि खुल्न सकेको छैन । इलाका प्रहरी कार्यालय (मालाखेती, कैलाली) को टोली अहिले घटनास्थल पुगेको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ असार २०८०, ०९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महिलालाई सीप सिकाउँदै स्थानीय तह
अझै गुइँठा बाल्न बाध्य छन् तराईका महिला
गुल्मीमा एक जना महिला मृत फेला
वरिष्ठ अधिवक्तालाई कुटपिट गरेको आरोपमा एक महिला पक्राउ
सर्लाहीमा एक महिलाको हत्या
आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको मृत्यु