काठमाडौं। नेमकिपाका सांसद प्रेम सुवालले सातै प्रदेशमा प्रदेश स्तरीय सरकारी अस्पताल बनाउन माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै जिल्ला अस्पतालमा माकुराको जालो लागेर बसेको अवस्था अन्त्य गर्नुपर्ने बताए।
उनले भने, ‘अब उप्रान्त नेता र नेताहरूको पत्नीको विदेशमा उपचार हुँदैन भनेर मन्त्रीज्यूले भन्न जरुरी छ।’ उनले जिल्ला अस्पताललाई उपकरण सुविधायुक्त बनाउन सरकारले पहल गर्नुपर्ने बताए। उनले नेपालमा रोवर्ट सर्जरी सुरु गर्न विलम्ब गर्न नहुने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ असार २०८०, १३ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजी क्षेत्रलाई पनि अख्तियारले छानबिन गर्नुपर्छ : प्रेम सुवाल
सत्ता समीकरण माटोको फुटेको भाँडो जस्तो मात्रै भयो : प्रेम सुवाल
गाउँ-गाउँमा सिंहदरवार गएन बरु माननीयज्यूले गाउँलाई सिंहदरवार ल्याइपुर्याए : प्रेम सुवाल
काठमाडौंवासी खानेपानीको अभावमा मर्ने दिन आउँदैछ : प्रेम सुवाल
गठबन्धनको साझा कार्यक्रम कागजको खोस्टा : प्रेम सुवाल
सदन संसदीय व्यवस्थाअनुसार चलेन, सत्तापक्ष र प्रतिपक्षबिच भागबण्डा मात्रै भयो : सांसद सुवाल