काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिइएको छ ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आफ्नो भारत भ्रमणबारे जानकारी दिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले भारतीय समकक्षी मोदीलाई नेपालको भ्रमणको निम्तो दिएको जानकारी दिए ।
जवाफमा भारतीय प्रधानमन्त्री मोदीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए । सन् २०१४, २०१८ र २०२२ मा नेपाल भ्रमणको स्मरण गर्दै मोदीले नेपाल भ्रमण गर्ने बताएका उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ जेठ २०८०, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जम्मु कश्मीरको विशेषाधिकार छिन्ने मोदीको निर्णयलाई सर्वोच्चले दियो वैधता
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता
भूकम्पबाट भएको क्षतिप्रति दु:ख व्यक्त गर्दै मोदीले भने - सहयोग गर्न भारत तयार छ
जी– २० मा भेट हुन नपाएका मोदी र पुटिनबीच यसै वर्ष शिखर वार्ताको सम्भावना कति ?
भारतीय प्रधानमन्त्री मोदी र बेलायती समकक्ष ऋषि सुनकबिच द्विपक्षीय भेटवार्ता
भारत नेपालको विकास र समृद्धिको प्रमुख साझेदार