अनलाइनबाट एनओसी लिन सकिने व्यवस्था कार्यान्वयनमा

सफल खबर संवाददाता

सोमबार, ०१ जेठ २०८०, १२ : ०१
अनलाइनबाट एनओसी लिन सकिने व्यवस्था कार्यान्वयनमा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी) ले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र लिनसक्ने व्यवस्थाको शुरुवात गरेको छ ।

सोमवार एनओसी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र लिनसक्ने व्यवस्थाको शुरुवात गरिएको हो ।
 

प्रतिक्रिया दिनुहोस