काठमाडौं । नेपाल प्रेस काउन्सिल जागिर खुलेको छ ।
अधिकृत प्रशासन (छैठौं) सहित १२ जनाका लागि जागिर खुलेको हो ।
आगामी २०८० जेठ १८ सम्म आवाश्यक योग्यता पुगेका उम्मेदवारले निवेदन दिन सक्नेछन भने दोब्बर दस्तुर तिरेमा जेठ २५ सम्म निवेदन दिन सक्ने काउन्सिलले जनाएको छ ।
जसअनुसार अधिकृत (प्रशासन) छौठौ खुल्ला र महिला गरी २ जना, अधिकृत (लेखा) महिला १ जना, सहायक स्तर (पाँचौं) खुल्ला, २, महिला, १, आदिवासी जनजाति १ गरी तीन जना, सहायक स्तर चौथो खुल्ला, २, महिला, १ र आदिवासी जनजाति १ गरी ४ जनाको माग गरिएको सुचनामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ बैशाख २०८०, ०६ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युट्युब च्यानल तथा फेसबुक पेजमाथि प्रेस काउन्सिलको निगरानी, गलत भए कारबाही गरिने चेतावनी
‘दि हिमालयन टाइम्स’माथि छानबिन गर्न काउन्सिलले बनायो समिति
प्रेस काउन्सिलले ल्यापटप किन्न पत्रकारलाई अनुदान दिने