काठमाडौं । विद्यार्थीहरुले भुटानी शरणार्थी प्रकरण निष्पक्ष छानबिन गर्दै संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै प्रदर्शन गरेका छन् । संयुक्त विद्यार्थी संगठनले बिहीबार शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागी विद्यार्थीहरुले सो प्रकरणमा संलग्न जोसुकै भए पनि कारबाही गर्नुपर्ने बताएका छन् । अनुसन्धान गर्न र दोषीलाई कारबबाही गर्न माग गर्दै विद्यार्थीको खबरदारी स्वरुप प्रदर्शन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ बैशाख २०८०, १२ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भुटानी शरणार्थी प्रकरणमा थप प्रमाण आएन : गृहमन्त्री श्रेष्ठ
भुटानी शरणार्थी प्रकरणमा सकियो २२ प्रतिवादीको बहस
बालकृष्ण खाँणको पुनरावेदन पक्षमा ७ जना वरिष्ठ अधिवक्ताले गरे बहस