काठमाडौं । पेट्रोलियम पदार्थबाट ७४ अर्ब रुपियाँ राजस्व सङ्कलन भएको छ । नेपाल आयल निगमले चालु आर्थिक वर्षको (साउन–फागुुन) आठ महिनामा इन्धन आयात गरेर ७४ अर्ब ६८ करोड ५३ लाख ३४ हजार ७१५ रुपियाँ राजस्व सङ्कलन गरेको हो ।
सो अवधिमा एक खर्ब ९७ अर्ब ४८ करोड ७२ लाख ३० हजार रुपियाँ बराबरको १८ लाख २१ हजार ५८६ किलोलिटर इन्धन आयात गरेर राजस्व सङ्कलन भएको हो । इन्धन आयात घटेकाले राजस्व सङ्कलनमा कमी आएको गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १५ चैत्र २०७९, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घट्यो
उपत्यकामा एक हप्तालाई पुग्ने इन्धन मौज्दात, अभाव नहुने
निगमले घटायो इन्धनको मुल्य, अब कुनको कति ?