एजेन्सी । फ्रान्सको राष्ट्रिय फुटबल टोलीको नयाँ कप्तानमा फरवार्ड किलियन एम्बाप्पे नियुक्ति भएका छन् ।यसअघि कप्तान रहेका गोलकिपर हुगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएपछि फ्रान्सले २४ वर्षीय एम्बाप्पेलाई कप्तानको जिम्मेवारी दिएको हो।
फ्रान्सको राष्ट्रिय टोलीको जर्सी लाएर ६६ खेल खेलेका एम्बाप्पेले कप्तानको रूपमा पहिलो खेल युरोकप २०२४ को छनौट खेलको लागी नेदरल्याण्डसँग हुनेछ ।सन् २०१८ मा फ्रान्सलाई विश्वकपको उपाधि दिलाउन र सन् २०२२ मा विश्वकपमा उपविजेता बनाउन एम्बाप्पेले महत्वपूर्ण योगदान पुर्याएका थिए।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०७ चैत्र २०७९, १३ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एम्बाप्पे र बेलिङ्घमको गोलमा रियल विजयी
एम्बाप्पेको डेब्यू गोल, रियललाई कीर्तिमानी उपाधि
रियल म्याड्रिडसँग एम्बाप्पेको औपचारिक सम्झौता
रियल म्याड्रिडमा भित्रिए एम्बाप्पे
एम्बाप्पेको रियल म्याड्रिडसँग सम्झौता
एम्बाप्पेको ह्याट्रिकमा पीएसजीको गोलवर्षा