काठमाडौं । राजधानीको महाराजगञ्ज नर्सिङ क्याम्पसले स्ववियु निर्वाचनबाट महिलाको नेतृत्व पाएको छ ।
अनेरास्ववियुकी उम्मेदवार नोबिना बस्नेत स्ववियु सभापतिमा विजयी भएकी हुन् । उनले २१७ मत पाइन् भने निकटतम् प्रतिस्पर्धी नेविसंघका धनुष विश्वकर्मालाई १३३ मत प्राप्त भयो ।
त्यस्तै सचिवमा अनेरास्ववियुकै सजिना पन्थ, कोषाध्यक्षमा आयूसमा राय वियजी हुँदा सदस्यहरुमा बिन्जना केसी, सीमा खनाल, मन्जुशा न्यौपाने, अविषा कार्की र कन्चन सापकोटा विजयी भएको निर्वाचन समितिले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ चैत्र २०७९, ०८ : ०४
लेखकबाट थप