काठमाडौँ । चिकित्सा शिक्षा आयोगले एमबीबीएस शैक्षिक कार्यक्रमको नतिजा प्रकाशन गरेको छ ।
आयोगले फागुन २४ गते लिएको एकीकृत प्रवेश (एमईसीईई(बीएल २०२३) अन्तर्गतको एमबीबीएस शैक्षिक कार्यक्रमको नतिजा प्रकाशन गरेको हो । जसमा आयोगले छुट्याएको सिट भन्दा चार हजार ७७४ विद्यार्थी उतीर्ण भएका छन् ।
आयोगको नतिजा अनुसार एमबीबीएस एकीकृत प्रवेश परीक्षामा ६ हजार ६६९ जना एमबीबीएसको प्रवेश परीक्षामा उत्तीर्ण भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ चैत्र २०७९, १४ : ०४
लेखकबाट थप