काठमाडौं । मन्त्रीपरिषदको विस्तार चैतको ५ गतेपछि मात्र हने भएको छ। सरकारमा अहिले राप्रपा एमाले र रास्वपाले सरकार छाड्दा सबै महत्वपूर्ण सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहालमाथी छ।
शुक्रबार बसेको माओवादी घटकका नेताहरुको बैठकपछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै माओवादी महासचिव देव गुरुङले सरकार विस्तारको काम उपराष्ट्रपतिको निर्वाचन सकिएसँगै बताए।
अहिले राष्ट्रपति र उपराष्ट्रपतिको चुनावले निर्वाचन आचारसंहीता लागु भएकोले सरकार विस्तार हुन नसकेको उनले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ फागुन २०७९, ११ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति
मन्त्रिपरिषद्को बैठक बस्दै
मन्त्रिपरिषद बैठक बस्दै
राष्ट्रपतिद्वारा अर्को सरकार गठन नभएसम्म काम गरिरहन प्रचण्ड मन्त्रिपरिषदलाई कार्यभार
कामको गति बढाउन मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन