काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक सिंगे गैँडा मृत्य फेला गरेको छ । निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत शेरी पोष्ट नजिक निकुञ्जको कोर क्षेत्रमा गैँडा मृत फेला परेको हो।
बुधबार निकुञ्जको कोर क्षेत्रमा मृत अवस्थामा फेला परेको गैँडाको खाग खुर भने सुरक्षित रहेको निकुञ्जले जनाएको छ । भाले उक्त गैडा अन्दाजी २० बर्ष उमेरको रहेको जनाइएको छ । आपसमा जुधेर गैँडाको मृत्यु भएको हुनसक्ने निकुञ्ज प्रसासनको भनाइ छ ।
योसँगै चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्ष २०७९–०८० मा मृत्यू हुने गैँडाको संख्या १३ वटा रेकर्ड गरिएको निकुञ्जले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ फागुन २०७९, १० : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैँडाको आक्रमणबाट एक जनाको मृत्यु
५ महिनामा १२ वटा गैँडा मृत भेटिए
नवलपुरमा गैँडाको आक्रमणबाट एक पुरुषको मृत्यु
गैँडाले आक्रमण गर्दा पथप्रदर्शक घाइते
गैँडाको आक्रमणबाट १ जनाको मृत्यु
बर्दियामा गैँडाको आक्रमणबाट ‘नेचर गाइड’को मृत्यु, २ जना पर्यटक घाइते