काठमाडौँ । सरकारले केन्द्र र प्रदेशस्तरीय अस्पतालमा अनलाइन टिकेटिङसहितको डिजिटल प्रणाली सुरु गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालहरूमा अनलाइन टिकेटिङ, रेफरललगायत स्वास्थ्य सेवासँग सम्बन्धित सबै कार्यहरू डिजिटल प्रणालीमार्फत गर्ने जनाएको छ ।
यस्तै, अस्पतालमा इलेकट्रोनिक मेडिकल रेकर्ड प्रणाली पनि लागू गरिने भएको छ । संघ अन्तर्गतका अस्पतालहरूबाट प्रदान गरिने सेवाको शुल्कमा २०८० सम्ममा एकरूपता कायम गरिने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ फागुन २०७९, १२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागलुङको बुर्तिवाङमा बन्यो ५० शय्याको अस्पताल
नेपाल अर्थोपेडिक्स अस्पतालको निःशुल्क स्वास्थ्य शिविर
आठ वर्षसम्म बनेन तीन वर्षमा बन्नुपर्ने बेनी अस्पतालको भवन
गोरखाको धार्चेमा आधारभूत अस्पताल भवन निर्माण
कर्णालीका ४८ स्थानीय तहमा आधारभूत अस्पताल छैनन्
बागलुङमा बन्यो पाँच शय्याको अस्पताल भवन