काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको बजेटमा राखिएको ८ प्रतिशत लक्ष्य पूरा नहुने बताएका छन् ।
उनले पर्यटन क्षेत्रमा केही सुधार भए पनि उत्पादनमूलक उद्योग पूर्ण क्षमतामा चल्न सक्ने नदेखिएकाले आर्थिक वृद्धि लक्ष्य अनुसार नहुने बताएका हुन् । धान उत्पादन गत वर्ष भन्दा सामान्य मात्र वृद्धि हुने अर्थमन्त्री पौडेलले बताए ।
बजेटमा मूल्यवृद्धि ७ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य रहेकामा ७.२६ पुगेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ माघ २०७९, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थतन्त्र सुधारोन्मुख छ, तर म सन्तुष्ट छैन : अर्थमन्त्री पौडेल
प्रधानमन्त्रीसँग मनमुटाव भएको भन्ने प्रचार मनको लड्डु घ्युसँग खानुबाहेक अरु केही होइन : अर्थमन्त्री पौडेल
औद्योगीकरणमा फड्को मार्न सकिएन : अर्थमन्त्री पौडेल
कन्ट्री रेटिङको नतिजा हाम्रो लागि अनुकूल : अर्थमन्त्री पौडेल
नेपालले अघि सारेका विषयहरुप्रति अन्तर्राष्ट्रिय समुदाय सकारात्मक छन् : अर्थमन्त्री पौडेल
राजनीतिक स्थिरता र आर्थिक समृद्धिलाई वर्तमान सरकार : अर्थमन्त्री पौडेल