काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट बागमती प्रदेशसभाको मुख्य सचेतकमा कुन्दनराज काफ्ले चयन भएका छन् ।
सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले उनलाई मुख्य सचेतकको भूमिका प्रदान गरेको हो । काफ्ले प्रदेशसभामा दोलाखा १९१० बाट निर्वाचित सांसद हुन् ।
यसअघि नै कांग्रेस बागमती प्रदेशसभा सदस्यमा भने नुवाकोटका बहादुरसिंह लामा चयन भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ माघ २०७९, १९ : ५०
लेखकबाट थप