काठमाडौँ । धादिङ केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको छ।
गए राति १० बजेर ५३ मिनेटमा धादिङ केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का, धादिङ, नुवाकोट, गोरखा, काठमाडौं उपत्यकालगायत आसपासका जिल्लामा महसुस भएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ पुस २०७९, ०८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज भूकम्प सुरक्षा दिवस, पूर्वतयारीका लागि सङ्कल्प जरुरी
लमजुङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
‘विप्लव’ नेतृत्वको नेकपाद्वारा भूकम्पले पुर्याएको क्षतिप्रति दुःख व्यक्त
चीनमा भूकम्पः हालसम्म १२ सयभन्दा बढी परकम्प
काठमाडौंमा फेरि भूकम्पको धक्का
सर्वसाधारणमा भूकम्पको मनोवैज्ञानिक असर कायमै