पाँचौं राष्ट्रिय झण्डा दिवस : काठमाडौंमा निकालियो र्‍याली

सफल खबर संवाददाता

शुक्रबार, ०१ पुस २०७९, १२ : ३३
पाँचौं राष्ट्रिय झण्डा दिवस : काठमाडौंमा निकालियो र्‍याली

काठमाडौं । पाँचाैं राष्ट्रिय झण्डा दिवस शुक्रबार मनाइँदै छ । राष्ट्रिय झण्डा दिवसमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल/श्रद्धावन नेपाल तथा राष्ट्रिय झण्डा दिवस मुल समारोह समितिले काठमाडौंमा र्‍याली निकालेको छ ।

प्रतिक्रिया दिनुहोस