काठमाडौं । नेपाल वायु सेवा निगममा कार्यरत सबै क्याबिन क्रूको करार नवीकरण हुने भएको छ । बिहीबार व्यवस्थापन पक्ष र क्याबिन क्रूबीच करार नवीकरण गर्ने सहमति भएको हो ।
बुधबारदेखि उडान बन्द गरेर आन्दोलनमा उत्रिएका क्याबिन क्रूका उडान क्षेत्र नै प्रभावित भएको छ । निगम झण्डै १५० जनाभन्दा बढी क्याबिन क्रू रहेको बताइएको छ । उनीहरूलाई करारमा नियुक्ति गर्ने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ मंसिर २०७९, १८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वायुसेवा निगमका अध्यक्ष अधिकारीलाई मन्त्री पाण्डेले सोधे ७ दिने स्पष्टीकरण
वायुसेवा निगमले सिनामंगलमा अत्याधुनिक भवन बनाउने