देशभर रोपाइँ सुरु, किसान हरु हिलोसँग खेल्दै(फोटोफिचर)

विहीबार, १४ असार २०७५, १५ : ०८
देशभर रोपाइँ सुरु, किसान हरु हिलोसँग खेल्दै(फोटोफिचर)

चितवन । वर्षायाम सुरु भएसँगै देशभरका किसानहरु धान रोपाइँमा व्यस्त हुन थालेका छन् । आज हामीले  देशका केही ठाउँहरुमा रोपाइँ हुदै गरेका तस्बिर हरु प्रस्तुत गरेका छौँ । तस्बिर : रासस

बाजुराको बडीमालिका नगरपालिका–९ स्थित खेतमा रोपाइँ गर्दै स्थानीय महिला । यहाँका महिला देउडा गीत गाउँदै धान रोपाइँ गर्छन ।

बाजुराको बडीमालिका नगरपालिका–९ स्थित खेतमा रोपाइँ गर्दै स्थानीय महिला । यहाँका महिला देउडा गीत गाउँदै धान रोपाइँ गर्छन ।

कञ्चनपुरको बेलौरी नगरपालिका कलकत्ताका महिला रोपाइँका लागि धानको बीउ उखेल्दै ।

ललितपुर चापागाउँका स्थानीय किसान धान रोपाइँ गर्दै ।

 

 

प्रतिक्रिया दिनुहोस