काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ सुनसरी क्षेत्र नं ४ मा नेपाली कांग्रेसका नेता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले झिनो मतले अग्रता लिएका छन् । उनले एमालेका जगदिश प्रसाद कुसियैतलाई ७५ मतले पछाडि पारेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार कार्कीले २१ हजार ६७८ मत प्राप्त गरेका छन् भने कुसियैतले २१ हजार ६०३ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० मंसिर २०७९, १२ : १०
लेखकबाट थप