काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नवनियुक्त अमेरिकी राजदूत डीनए थम्पसनबीच भेटवार्ता भएको छ।
उनीहरू बीच बिहीबार शिष्टाचार भेट भएको ओलीको सचिवालयले जनाएको छ। थम्पसन दुई साताअघि राजदूतको रूपमा नेपाल आएका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ कार्तिक २०७९, २० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली, देउवा र प्रचण्ड एकैठाउँमा
चैत २० मा ओली थाइल्याण्ड जाने, मोदीसँग भेट्न प्रयास
देउवा, ओली र प्रचण्डबिच छलफलको तयारी
राजनीतिमा सक्रियता बढाउँदै पूर्वराष्ट्रपति भण्डारी, छेक्ने दाउमा ओली
नेपाली राजदूत ओलीले बुझाए चिनियाँ राष्ट्रपति सीसमक्ष ओहदाको प्रमाण पत्र
ओलीलाई बीआरआई परियोजना स्वीकार्न माधव नेपालको सुझाव