काठमाडौं । निर्वाचन आयोगले प्यूठान जिल्लाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नेकपा एमालेका सूर्य बहादुर थापालाई स्पष्टीकरण सोधेको छ । निर्वाचन प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको पाइएपछि आयोगले स्पष्टीकरण सोधेको हो ।
निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने व्यवस्था रहेपनि उम्मेदवार थापाले आफ्नो निर्वाचन प्रचारप्रसारको लागि बालबालिकाको प्रयोग गरेको कार्य निर्वाचन आचारसंहिता प्रतिकूल रहेको ठहर आयोगले गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ कार्तिक २०७९, २० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको राजनीतिक प्रतिशोधको बेलुन जिल्ला अदालतमा फुस्कियो : सूर्य थापा
सूर्य थापाको तेस्रो स्टाटस : '६५ लाख धरौटीमा रिहा'- सफाइ !
रविको नयाँ नाटक पनि सुपरफ्लप हुन्छ : सूर्य थापा
विवाह, अंशबन्डादेखि ऋणी र शेयर सदस्य समेत ‘फेक’ छन् : सूर्य थापा
सूर्य थापाको असंदीय शब्द संसदीय रेकर्डबाट डिलिट
सरकारले जथाभाबी गरेमा सांसदहरु रमिते बन्न मिल्दैन : सांसद थापा