एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबलमा पुनरागमन जित निकाल्ने क्रममा ओमोनियालाई ३-२ गोल अन्तरले पराजित गरेको छ ।
बिहीबार राति युनाईटेडको नाटकीय जितमा मार्कोस रसफोर्डले दुई गोल गरे । एन्थोनी मार्सियलले एक गोल थपे ।
ओमोनियोको लागि करिम, निकोलसले एक एक गोल गरे । यस अघि ओमोनियोले खेलमा अग्रता लिएको थियो ।
जितसँगै युनाईटेडले समूह ई मा ३ खेलबाट ६ अंक जोडेको छ र दोस्रो स्थानमा छ । ओमोनियो अंक विहीन हुँदै पुछारमा छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २१ असोज २०७९, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्यानचेस्टर सिटीमाथि लिभरपुलको सहज जित
म्यानचेस्टर सिटीको उपाधि यात्रामा धक्का
घरेलु मैदानमै म्यानचेस्टर युनाइटेडको लगातार तेस्रो हार
टोटनह्यामसँग म्यानचेस्टर सिटीको लज्जास्पद हार
लेस्टरमाथि म्यानचेस्टर युनाइटेडको शानदार जित
ब्राइटनसँग म्यानचेस्टर सिटी स्तब्ध