काठमाडौं । प्रभु बैंक लिमिटेडले आउँदै गरेको बडादशैं, दीपावलीतथा छठ पर्वलाई लक्षित गरी विदेशमा दुःख गरी आर्जन गरेको पैसा स्वदेशमा विप्रेषण गरी बैंक खातामा निक्षेपको रुपमा जम्मा गर्दा प्रभु उन्नती मुद्धती खातामा बार्षिक १५.१३ प्रतिशत र प्रभु उन्नती बचत खातामा बार्षिक १०.१३ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ ।
उक्त ब्याजदरले विदेशमा आर्जन गरेको पैसाले उचित प्रतिफल पाउने र विप्रेषणको माध्यमबाट औपचारिक रुपमै नेपालमा भित्रिन पे्ररणा प्रदान गरी देशको आर्थिक विकासमा टेवा पुग्ने विश्वास बैकले लिएको छ ।
यो योजना आगामी असोज१ गतेदेखि लागु हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ भदौ २०७९, १५ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनको दुग्ध उत्पादक सहकारी र प्रभु बैंकबीच कर्जा प्रवाह सम्झौता
प्रभु बैंकका कर्मचारी र ग्राहकलाई बुद्ध एयरको टिकटमा विशेष छुट
प्रभु बैंक र बुद्ध एयरबिच छुट सम्झौता
प्युठान को बिजुवारमा प्रभु बैंक को ३१५ औं शाखा सञ्चालनमा
प्रभु बैँक र आगन्तुक रिसोर्टबिच छुटसम्बन्धी सम्झौता
प्रभु बैंकका ग्राहकले बागलुङका दुई होटलमा विशेष छुट पाउने