काठमाडौं । नेपालले तेस्रो तथा अन्तिम एकदिवसिय अभ्यास खेलमा केन्यासँग टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर पहिले ब्याटिङ रोजेको हो । तीन खेलको सिरिजमा २-० ले अघि रहेको नेपाल सिरिज क्लिन स्विप गर्ने दाउमा छ ।पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० भदौ २०७९, १२ : ४४
लेखकबाट थप