काठमाडौं। नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले चुनाव लक्षित क्रान्तिकारी फोर्स गठन गर्ने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा हुने २२ भदौको कार्यक्रममा उक्त फोर्स गठन हुन लागेको हो ।
चुनावी प्रयोजनका लागि संगठनका देशभरका कार्यकर्ताहरुमध्यबाट छानेर संगठित दस्ता बनाउन लागिएको अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनले जानकारी दिए ।माओवादीले यसअघि वाईसीएललाई यस्तो दस्ताको रुपमा प्रयोग गर्दै आएको थियो । मंसिर ४ गते हुने आगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा संगठनलाई देशभर परिचालन गर्ने पुनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ भदौ २०७९, १३ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अखिल क्रान्तिकारीको महासचिवमा जनार्दन शर्मा पक्षका रोशन थापामगर निर्वाचित
अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फुलमाया राना विजयी
अखिल क्रान्तिकारीको बाँकी मतगणना पेरिसडाँडामा गर्न प्रस्ताव
अखिल क्रान्तिकारीको पदाधिकारी चयन गर्न आज मतदान
अखिल क्रान्तिकारीको केन्द्रीय समितिका लागि ५०० जनाको उम्मेदवारी (सूचीसहित)
अखिल क्रान्तिकारीको अध्यक्षमा ६ जनाको उम्मेदवारी